२०८३, आश्विन २५ गते

Oct 11 2026

बुटवल ।नेपालमा कुल मृत्युमध्ये दुईतिहाइभन्दा बढी अर्थात् ७१ प्रतिशतमा नसर्ने रोग कारण हुने गरेको र त्यसमध्ये ११ प्रतिशतको क्यान्सर रोगका कारण ज्यान जाने गरेको मन्त्रालयअन्तर्गतको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा उल्लेख छ। नेपालमा सन् २०२२...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij