२०८३, आश्विन २६ गते

Oct 12 2026

बुटवल ।सिद्धार्थ पब्लिकेशन प्रालिका पूर्व अध्यक्ष स्वर्गीय ऋषि ज्ञवालीको स्मृतिमा शनिवार शोकसभा सम्पन्न भएको छ । शोक सभामा बोल्ने वक्ताहरुले ज्ञवालीले सञ्चार उद्यम,राजनैतिकर सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे । उनीहरुले जीवनको विभिन्न कालखण्डमा जुन क्षेत्रमा...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij