दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले स्वास्थ्य बिधाका कुनै बिषयमा स्नातकोत्तर गरेकाहरुका लागि पिएचडि(PHD) कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । चिकित्साशास्त्रमा स्नातकोत्तर तह सम्मको अध्ययन गर्ने ब्यबस्था भएपनि पिएचडि गर्ने कार्यक्रम सम्बन्धित बिश्व बिद्यालयले...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij