२०८३, आश्विन २६ गते

Oct 12 2026

बुटवल । रसुवाको गोसाइकुण्ड गाउँपालिका२, रसुवागढीस्थित लेन्दे नदीमा आएको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको छ । बाढीमा बेपत्ता भएका तीनजना प्रहरी, नौजना सर्वसाधारण र ६ जना चिनियाँ नागरिकको पहिचान खुलेको सशस्त्र प्रहरीले जनाएको छ...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij