बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देहीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानवीन माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।हालै सार्वजनिक भइरहेका विभिन्न घटनाक्रमहरूमा हजारौं नेपाली नागरिकहरु भिजिट भिसाको नाममा अवैध रूपमा मानव तस्करीको...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij