२०८३, आश्विन २४ गते

Oct 10 2026

अनिल नेपाली अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले नौं विकास र नौं नीति समेटिएको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार पिताम्वर भुसालले सदरमुकाम सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा किसानलाई निवृत्तिभरण उपलब्ध गराउने, कृषि उपजको बजारीकरणको...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij