२०८३, आश्विन २५ गते

Oct 11 2026

बुटवल। नेकपा एमालेले रूपन्देहीले शनिबार बुटवलमा प्रदर्शन गरेको छ । जेनजी आन्दाेलनपछि बनेकाे अन्तरिम सरकार असंवैधानिक भन्दै संसद पुनर्स्थापनाकाे माग गर्दै एमालेले प्रदर्शन गरेकाे हाे । बुटवल राजमार्ग चाैराहादेखि शुरू भएकाे र्याली ट्राफिकचाैकमा सभामा परिणत हुनेछ । एमाले...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij