२०८३, आश्विन २४ गते

Oct 10 2026

बुटवल । बाँकेको नेपालगञ्जमा अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका-२१ गंगारामपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय सोनु अली पक्राउ...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij