बुटवल । बुटवल उपमहानगरपालिका४ स्थित दरबार मार्गको जग्गामा बनेका घरटहरामा डोजर चलेको छ। व्यवसायीहरूले आफैं सामान निकालिरहेको अवस्थामा नगरपालिकाले नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा डोजर प्रयोग गरेको हो। उच्च अदालत तुलसीपुर बुटवल इजलासको अनुरोधमा अतिक्रमणमा...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij