२०८३, आश्विन २४ गते

Oct 10 2026

भैरहवा रूपन्देहीमा परिचालन हुने निर्वाचन प्रहरीलाई बुधबारबाट फिल्डमा खटाइने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रूपन्देही प्रहरीले ४ हजार १६ जनालाई छनोट गरी १० दिने प्रशिक्षणपश्चात् फिल्डमा खटाएको हो...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij