२०८३, आश्विन २५ गते

Oct 11 2026

अन्तरविद्यालय टी२० क्रिकेट :भैरहवा । भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेञ्चुरी स्मृति अन्तरविद्यालय टी२० क्रिकेट प्रतियोगितामा न्यू होराइजन स्कुल र रूपन्देही लीलाराम न्यौपाने मावि फाइनल पुगेका छन् । सोमबार भएको सेमिफाइनलमा न्यू होराइजनले लुम्बिनी शिक्षा निकेतनलाई...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij