बुटवल । रूपन्देही व्यापार संघ, बुटवलको अध्यक्षमा प्रकाश ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । संघको २४औं वार्षिक साधारण सभा तथा १३आंै अधिवेशनबाट ढकाल अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत भएको हो । ढकाल यसअघि वरिष्ठ उपाध्यक्ष थिए...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij