बुटवल । श्रम संस्कृति पार्टी रुपन्देहीकी अध्यक्ष तथा प्रदेश सहसंयोजक सुशीला पुलामी मगरले पार्टीमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको आरोप लगाउँदै पार्टी परित्याग गरेकी छन्। उनले पार्टीको हालको कार्यशैली र निर्णय प्रक्रिया श्रम संस्कृति र सामूहिक नेतृत्वको...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij