रुपन्देही । इस्माली समाज रुपन्देहीले इस्मालीको सान, परम्परागत मौलिक संस्कृति हाम्रो पहिचान भन्ने मूल नाराका साथ रुपन्देहीको तिलोत्तमा नगरपालिका३, ड्राइभरटोलस्थित ब्ल्युबेल पार्टी प्यालेसमा बृहत् देउसीभैलो कार्यक्रम२०८२ सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता इस्माली समाज रुपन्देहीका अध्यक्ष...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij