बुटवल ।रुकुमपूर्वको सदरमुकाम तोक्ने विषयमा फेरि विवाद भएको छ। साउन ७ गते मन्त्रिपरिषद्ले सिस्ने गाउँपालिका५ र ६ मा पर्ने रुकुमकोटलाई सदरमुकाम घोषणा गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनः रिट परेको हो। प्रतिनिधिसभा सदस्य कुसुमदेवी थापा, लुम्बिनी प्रदेशसभा...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij