२०८३, आश्विन २४ गते

Oct 10 2026

बुटवल । लुम्बिनी विकास कोषका कर्मचारी आन्दोलित भएका छन् । चार बुँदे मागसहित आन्दोलनमा उत्रिएको युनियनले आज कालोपट्टी बाँधेर विरोध गरेको हो । युनियनले सञ्चित बिदा, कोषभत्ता, महँगी भत्ता उपलब्ध गराउनुपर्ने माग राखेको छ । यस्तै,...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij