२०८३, आश्विन २४ गते

Oct 10 2026

प्युठान।माण्डवी गाउँपालिका ५ ड्याम साइट स्थित अबैध रुपमा झिमरुक नदीबाट नदीजन्य बस्तुको उत्खनन् र चोरी निकासी भइरहेको छ।सम्बन्धित निकायको अनुमतिविना उपकरणको प्रयोग गरेर नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गरेर चोरी निकासी भएको हो। प्युठानका...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij