भैरहवा । भाटभटेनी सुपर मार्केट भैरहवाका ग्राहक तथा सञ्चालक, शेयर सदस्य र कर्मचारीहरुले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने भएका छन् । भाटभटेनीको भैरहवा शाखा र लुम्बिनी केबलकार लि बीच मंगलबार छुट सम्बन्धी सम्झौता भएको...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij