बुटवल । रुपन्देही ट्रेनिङ इन्स्टीच्युट (आरटीआइ) बुटवलले सात वर्षको यात्रा पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको अवसरमा सयजना युवालाई निःशुल्क सीपमूलक तालिम प्रदान गर्ने घोषणा गरेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत रोजगारीसँग जोडिने सीपमूलक...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij