काठमाडौं । राष्ट्रिय सभाले भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन तथा अनुगमन गर्न संसदीय विशेष समिति गठन गरेको छ। आज बसेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको जानकारी गराएका हुन्। समितिमा...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij