पाल्पा । अविरल वर्षापछि आएको पहिरोले पाल्पाको रिब्दीकोट गाउँपालिका६ धुस्टुङ्ग गोलफानका दुई वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् जसमा एक महिला बेपत्ता भएकी छन् ।बुधबार रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण शुक्रबार दिउँसो करिब २ः४५ बजे...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij