२०८३, आश्विन २५ गते

Oct 11 2026

बुटवल ।ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्गग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने दुई...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij