अर्घाखाँची । शिक्षण सिकाइ प्रक्रियालाई आधुनिक प्रविधिसँग जोड्दै श्री भृकुटी आधारभूत विद्यालय, सन्धिखर्क६ नरपानी प्रविधिमैत्री शिक्षातर्फ अग्रसर भएको छ। यसै क्रममा विद्यालयले शिक्षक तथा कर्मचारीहरूको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ICT र AI Simulation को प्रयोग...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij