२०८३, आश्विन २३ गते

Oct 09 2026

परासी । रामग्राम नगरपालिकाले उद्योगहरूमा अनुगमनलाई तिब्रता दिएको छ ।उद्योगहरूको स्थानिय स्तरमा जनगुनासो आउन थालेपछि नगरपालिकाले अनुगमन टोली अनुगमन र स्थलगत निरीक्षण गरि अनुगमनलाई तिब्रता दिईएकोे हो । रामग्राम नगरपालिकाको प्रशासकिय अधिकृत रिजबन अहमद अन्सारीको नेतृत्वको...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij