२०८३, आश्विन २३ गते

Oct 09 2026

बुटवल । तनहुँको भीमाद नगरपालिका मा कपडा बैंकको औपचारिक शुभारम्भ गरिएको छ । शुभारम्भसँगै नगरपालिकालाई १०० सेट न्यानो कपडा हस्तान्तरण गरिएको हो ।नगरप्रमुख दधिराज सुवेदी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख सारदा खनाल, निमित्त प्रमुख प्रशासकीय...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij