बुटवल । नवलपरासीको भुमहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बुटवलबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश २३ च ५०७५ नम्बरको कार भुमहीको बडेरामा पुलदेखि तल खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो। इलाका प्रहरी...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij