बुटवल । मणिमुकन्द कलेजद्वारा सञ्चालित स्पोर्टस् मिट अन्तर्गत दोस्रो दिन विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । तिलोत्तस्थित जनज्योति क्लबको खेल मैदानमा मंगलबार भएको क्रिकेट प्रतियोगितामा युवराज सोनार नेतृत्वको कक्षा १२ बिहानी समूह प्रथम भएको...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij