सुनवल । विश्व दृष्टि दिवसको अवसरमा लायन्स क्लब अफ बुटवल सेन्ट्रलले सुनवल नगरपालिका२, खटहरस्थित आधारभूत स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा शिविर आयोजना गरेको छ। लायन्स अन्तर्राष्ट्रियको भिजन कार्यक्रमअन्तर्गत अक्टोबर ८ देखि १८ सम्म सञ्चालन हुने विभिन्न कार्यक्रममध्ये...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij