बुटवल । लामो समयको प्रतीक्षा र प्रदेश गौरवको आयोजनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल नयाँ भवन निर्माण प्रक्रिया थालनी भएको छ। तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले तयार गरेको गुरुयोजना अनुसार मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारले...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij