बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका-५ मा जलेको अवस्थामा महिलाको शव फेला परेको छ । शव सोही ठाउँ बस्ने श्रृजना पालको रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले जानकारी दिए । सम्मरीमाई गाउँपालिका-५ पाण्डेडिह भन्ने ठाउँमा...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij