बुटवल । दुर्गा पञ्चायन मन्दिर नयाँमिलका पिठाधीश श्री १००८ स्वामी विवेकानन्द सरस्वतीको पार्थिव शरीरलाई आइतबार समाधिस्थ गरिएको छ । स्वामीले शनिबार अपरान्ह पाँच बजे देहत्याग गरेका थिए । २०१२ भदौ १४ गते बाग्लुङको तोरीखोलामा जन्मिएका उनी...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij