काठमाडौं । एमाले सांसद एशुदाकुमारी बरालले सत्तापक्षबाट आफूहरूलाई अमानवीय व्यवहार भएको टिप्पणी गरेकी छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले घरिघरी अशिष्ट व्यवहार भइरहेको बताइन् । पुराना दलहरूलाई घरिघरी अशिष्ट व्यवहार, अमानवीय व्यवहार गरिरहनुभएको छ, उनले भनिन्...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij