२०८३, आश्विन २३ गते

Oct 09 2026

बुटवल । शिवनगर सामुदायिक वन उपभोक्ता समूहका १० उपभोक्तालाई दुई हप्ते जैविक मल बनाउने तालिम सुरु गरिएको छ । तालिम शुभारम्भ अवसरमा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ, रूपन्देहीका अध्यक्ष श्यामकला आचार्यले विपन्न नागरिकको जीवनस्तर सुधारका लागि...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij