बुटवल । बुटवलको कान्ति माध्यमिक विद्यालयले ७२औं बार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न गरेको छ। कार्यक्रममा वोल्दै बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले बुटवलका सामुदायिक र संस्थागत दुवै विद्यालय देशकै उत्कृष्ट रहेको र थप व्यवस्थित...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij