२०८३, आश्विन २४ गते

Oct 10 2026

परासी । पश्चिम नवलपरासीमा बालबालिकाको लागि स्वर्णबिन्दु प्राशन खुवाउने कार्यक्रम सञ्चालन हुने भएको छ । नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्र परासीले बालबालिकाको लागि स्वर्णबिन्दु प्राशन खुवाउने कार्यक्रम सञ्चालन गर्न लागेको हो । बालबालिकाको रोग प्रतिरोध क्षमता वृद्धि...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij