प्यूठान । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजामा जिल्लामा सरुमारानी गाउँपालिका पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-०८१ को नतिजाअनुसार सो गाउँपालिका जिल्लामा उत्कृष्ट भएको हो...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij