बुटवल । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा बुटवल११, कालिकानगरस्थित इन्टलेक्चुअल एकेडेमीले विद्यार्थीहरूलाई लक्षित गरी करियर काउन्सिलिङ तथा मार्गदर्शन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं त्रिभुवन विश्वविद्यालय, एजुकेसन प्लानिङ एन्ड म्यानेजमेन्टका...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij