बुटवल ।स्वर्गीय ईश्वरी प्रसाद ज्ञवालीको स्मृतिमा आयोजित दोस्रो राधाकृष्ण खुला नकआउट फुटसल प्रतियोगिताको फाइनल खेल तथा समापन आज हुने भएको छ । तिलोत्तमाको लुम्बिनी फुटसल एरिनामा हिजोदेखि प्रतियोगिता शुरु भएको हो ।प्रतियोगिताको एक समारोहका बिच...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij