तिलोत्तमा । पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा२, रूपन्देहीमा पुरस्कार वितरण तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो भने अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij