बुटवल । स्थापनाको छोटो समयमा उत्कृष्ट बन्न सफल रुपन्देहीको बुटवल कालिका क्याम्पसले शैक्षिक उत्कृष्टताको प्रतीक मानिने गुणस्तर प्रत्याभूति तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्वारा निर्धारित सबै मापदण्ड...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij