बुटवल । संघीय संसदको सार्वजनिक लेखा समितिले भैरहवामा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल र लुम्बिनी विकास कोषको स्थलगत अनुगमन गरिरहेको छ । असार १६ गते आईतबार आएको १० सदस्यीय टोलीले पहिलो दिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij