काभ्रेको मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको छ । पालिकाले दिएको निर्देशन कार्यान्वयन भयो भने सामुदायिक विद्यालय सुधारको एउटा प्रस्थानविन्दु हो । यो निर्णय कार्यान्वयनले दुरगामी प्रभाव पर्नेछ ।...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij