नेपाल विद्युत् प्राधिकरणले ४ अर्ब ७६ करोड लागतमा बुर्तिबाङ पौदीअमराइ तम्घास सन्धिखर्क गोरुसिंगे १३२ केभी प्रसारणलाइन आयोजना सञ्चालनमा ल्याएको छ । यसले अर्घाखाँची, गुल्मी र बागलुङको बिजुली आपूर्ति व्यवस्थित हुनेछ ।पहिला ३३ केभीमा लाइन आउँदा...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij